काठमाडाैं । नवनिर्वाचित सांसद हर्क साम्पाङले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो सामान्य गतिविधिलाई पनि अतिरञ्जित गरिएको भन्दै आक्रोश पोखेका छन् ।
सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनीयताको शपथ लिन पुगेका उनले मोबाइल चलाएको दृश्यलाई ‘भाइरल’ बनाइएको प्रति टिप्पणी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको ढिलासुस्तीमा मिडिया किन मौन रहेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्- ‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेन जी र रवी जीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो सांसदको सपथ भएको किन नदेखेको?’





























प्रतिक्रिया