अमेरिकामा रहेका नेपाली युवाहरुको समूहले तीन वर्ष अघि अमेरिका, भारत र नेपालबाट एकसाथ सामाजिक सञ्जाल सगुन सार्वजनिक गरेका थिए । "/>

सगुन कसरी बन्दैछ फेसबुकको बिकल्प ? (भिडियो सहित)

सगुन कसरी बन्दैछ फेसबुकको बिकल्प ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा रहेका नेपाली युवाहरुको समूहले तीन वर्ष अघि अमेरिका, भारत र नेपालबाट एकसाथ सामाजिक सञ्जाल सगुन सार्वजनिक गरेका थिए ।

अमेरिकामा सिष्टम इञ्जिनियरको रुपमा काम गर्दै आएका गोविन्द गिरी र उनको समूहले यसको विकास गरेका हुन् । सूचनाहरु सेयरिङ गर्न मिल्ने गरि यसको सुरुवात गरेपनि पछिल्लो समय यसलाई फेसबुकको विकल्पको रुपमा हेर्न थालिएको छ ।

अहिले सगुनले विभिन्न आकर्षक र नयाँ फिचरहरु समेत थपेको छ । गिरीका अनुसार हाल सगुनका प्रयोग कर्ता २.२ मिलियन भन्दा बढी छन् ।

भिडियो हेर्नुहोस् 

 

Logo