प्रधानमन्त्रीको शपथ लिँदै बालेन शाह [LIVE]

प्रधानमन्त्रीको शपथ लिँदै बालेन शाह [LIVE]

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आज शपथ लिँदै छन् । शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने छ ।

Skip This
Skip This
Logo