काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले पनि सपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा १४ नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।
यी हुन् नवनियुक्त मन्त्रीहरु
स्वर्णिम वाग्ले, अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषिमन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री
यसअघि टुंगो लागिसकेको अमरेश सिंहले उद्योगमन्त्री अस्विकार गरेका थिए । यसपालि सर्लाही -४ बाट कांग्रेस सभापति गगन थापालाई निर्वाचित भएका उनी उद्योगमन्त्री चर्चा थियो । तर उनले उद्योगमन्त्रीमा बस्न अस्विकार गरेका हुन् ।





























प्रतिक्रिया