काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रिमण्डलको पनि टुंगो लगाएका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा १४ नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।
यी हुन् नवनियुक्त मन्त्रीहरु
प्रधानमन्त्री बालेन्द्र शाह: रक्षा र उद्योग मन्त्रालय
स्वर्णिम वाग्ले: अर्थ मन्त्रालय
सुधन गुरुङ: गृह मन्त्रालय
शिशिर खनाल: परराष्ट्र मन्त्रालय
सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल (गनेश): पर्यटन मन्त्रालय
सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना: सञ्चार मन्त्रालय
प्रतिभा रावल: सामान्य प्रशासन मन्त्रालय
दीपक साह (महोत्तरी): श्रम मन्त्रालय
सोविता गौतम: कानुन मन्त्रालय
सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय





























प्रतिक्रिया