काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शाहले रक्षा साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री आफैसँग राखेका छन् ।
दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् भने तेस्रोमा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।
































प्रतिक्रिया