अधिकारका निम्ती लड्ने हिमायतिहरुलाई प्रतिशोध साँधियो -क्षितिज थेबे

अधिकारका निम्ती लड्ने हिमायतिहरुलाई प्रतिशोध साँधियो -क्षितिज थेबे

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद तथा नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सांसद क्षितिज थेबेले अधिकारका निम्ती लड्ने हिमायतिहरुलाई समातेर प्रतिशोध साँधिएको बताएका छन् ।

शनिबार बिहान ओली पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा ओली भेट्न पुगेका थेबेले यस्तो बताएका हुन् । त्यस्तै उनले बालेन सरकारलाई इंगित गर्दै समयले धिक्कार्ने पनि बताएका छन् । उनले अब एमालेले सडक सदनबाट न्यायका लागि लड्ने पनि बताएका छन् ।

Logo