कांग्रेस संस्थापनइतर समूहको भेलामा को-को छन् सहभागी ?

कांग्रेस संस्थापनइतर समूहको भेलामा को-को छन् सहभागी ?

केन्द्रबिन्दु
726
Shares

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापनइतर समूहको भेला सुरु भएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर खड्काले भेला सुरु गरेका हुन् । यसमा पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि सहभागी रहेका छन् । भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।

बैठकमा को-को सहभागी छन् ?

पूर्व पदाधिकारी र वरिष्ठ नेताहरू

डा. शेखर कोइराला (१४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी)

विमलेन्द्र निधि (पूर्वउपसभापति)

प्रकाशमान सिंह (पूर्वउपसभापति)

डा. शशांक कोइराला (पूर्वमहामन्त्री)

बद्री पाण्डे (निवर्तमान सहमहामन्त्री)

जीवन परियार (निवर्तमान सहमहामन्त्री)

महालक्ष्मी उपाध्याय ‘डिना’ (निवर्तमान सहमहामन्त्री)

केन्द्रीय सदस्यहरू

बलबहादुर केसी

आनन्दप्रसाद ढुंगाना

एनपी साउद

श्यामकुमार घिमिरे

अम्बिका बस्नेत

ईश्वरीदेवी न्यौपाने

रमा कोइराला पौड्याल

विद्यादेवी तिमल्सिना

लक्ष्मी खतिवडा

सरस्वती बजिमय

मानबहादुर विश्वकर्मा

राजीवविक्रम शाह

मानबहादुर नेपाली

ध्यानगोविन्द रञ्जित

जीवनबहादुर शाही

मोहनबहादुर बस्नेत

जीतजंग बस्नेत

मीन विश्वकर्मा

डा. मिनेन्द्र रिजाल

पदमनारायण चौधरी

मदन अमात्य

सिता गुरुङ

भीम पराजुली

सरस्वती अर्याल तिवारी

महिन्द्र लिम्बु

दिपक गिरी

गेहेन्द्र गिरी

रामहरि खतिवडा

शिव हुमागाई

उमेशजंग रायमाझी

दिलेन्द्र बडू

सुजाता परियार

हरिशंकर परियार

गुरु बराल

शान्ति परियार बिक

सिता राना

कुन्दन काफ्ले

पुष्प पराजुली

अर्जुनजंगबहादुर सिंह

राधा घले

डा. रणबहादुर रावल

गणेश लामा

कल्याणी रिजाल

किरण पौडेल

प्रदीप सुनुवार

गोविन्द भट्टराई

आशा बिक

शारदा पौडेल

जीवन राना

सुशीला मिश्र

प्रदेश सभापतिहरू (पदेन सदस्य)

वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश सभापति)

ललितजंग शाही (कर्णाली प्रदेश सभापति)

Logo