काठमाडौं। गृहमन्त्री सुधन गुरुङ उपत्यका प्रहरी कार्यालय रानीपोखरीतर्फ प्रस्थान गर्दैछन् । सुरक्षा निकायसँगको समसामयिक छलफल तथा पछिल्ला घटनाक्रमबारे समीक्षा हुने बताइएको छ ।
यसैबीच सिंहदरबारमा प्रधानमन्त्रीले मधेस प्रदेशका नेताहरूसँग छलफलगरेका छन् । छलफलमा विकास, शान्ति–सुरक्षा, संघीयता कार्यान्वयन तथा समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित रहेको जनाइएको छ ।
दुवै भेटवार्ता समसामयिक राजनीतिक र प्रशासनिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ ।































प्रतिक्रिया