काठमाडौं । नेपाली कांग्रेस र मधेसवादी दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । मंगलबार वाम गठबन्धनसँग दुई पटक छलफल गर्दापनि सहमति हुन सकेको थिए ।
प्रदेश २ का ८ सिट मध्ये तीन दलले २र२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन ।
तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एकएक सिट जित्नेछन् ।
तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ ।





























प्रतिक्रिया