काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
अध्यक्ष परिषदका सदस्यहरू दुर्गा सोब, सुदन किराती र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिएपछि बुधबार बसेको अध्यक्ष परिषद् बैठकले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
केन्द्रीय कमिटिको बैठक आगामी वैशाख तेस्रो साता बस्ने र त्यसभन्दा अगाडि अध्यक्ष परिषद्को तयारी बैठक गर्ने निर्णय गरेको हो ।





























प्रतिक्रिया