काठमाडौं। शुक्रबार (आज) २० गतेबाट २३ गतेसम्म इलामको सन्दकपुर गाउँपालिका– ४ कालपोखरीमा ‘तेस्रो रेड पाण्डा महोत्सव’ शुभारम्भ भएको छ । महोत्सवको पहिलो दिन उक्त क्षेत्रको मौसम सफा देखिएको छ भने आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

प्रतिक्रिया