काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले गर्मी मौसमको स्वागत गर्दै सामाजिक सञ्जालमा आफ्नो नयाँ पोस्ट सेयर गरेकी छन्।
अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा ‘समर इस हियर, द बीच इज कलिङ’ भन्दै आफ्नो नयाँ स्टाटस सार्वजनिक गरेकी छन्।उनको उक्त पोस्टमा गर्मी मौसमको उत्साह र समुद्री किनारप्रतिको आकर्षण झल्किएको छ। सामाजिक सञ्जालमा उनका फ्यानहरूले पोस्टमा विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
कार्की पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहँदै आफ्ना व्यक्तिगत तथा जीवनशैलीसँग सम्बन्धित अपडेटहरू सेयर गर्दै आएकी छन्।




































प्रतिक्रिया