गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीकाे नेतृत्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन भएकाे छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो।समितिलाई काम सुरू भएको १४ दिनभित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

यी हुन् समितिमा रहेका सांसद-

गणेश पराजुली (सभापति)

ओजस्वी शेरचन

ऐनबहादुर महर

खगेन्द्र सुनार

खुश्बु ओली

गजला समिम मिकरानी

तपेश्वर यादव

ध्रुवराज राई

निशा डाँगी

निश्कल राई

बलावती शर्मा

मधु चौलागाई

यज्ञमणी न्यौपाने

रेखाकुमारी यादव

सुलभ खरेल

Logo