काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
संविधानको धारा ९५ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो।
यसका लागि संघीय संसद सचिवालयले संयुक्त बैठक आह्वान गरिसकेको छ।































प्रतिक्रिया