काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
हिजोमात्रै श्रममन्त्री दिपक साहलाई पदमुक्त गरेका प्रधानमन्त्री शाहले उद्योगमा गौरी कुमारी यादव र श्रम मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरेका हुन्।
उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।































प्रतिक्रिया