काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सरकारमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक भएको जानकारी दिएको हो ।

प्रतिक्रिया