देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्विकार, खड्काले अब कार्यवाहक सभापति नलेख्ने

देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्विकार, खड्काले अब कार्यवाहक सभापति नलेख्ने

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरेपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको हो । अब गगन थापालाई पार्टी सभापति मान्ने उनीहरुको भनाइ छ ।

साथै खड्काले अब कार्यवाहक सभापतिको हैसियत नराख्ने पनि बताइएको छ ।

Skip This
Skip This
Logo