सूनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोवार ?

सूनचाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आज हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेकोमा आइतबार ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलाको ९५ रूपैयाँले बढेर ५ हजार २२३ रुपैयाँ कायम भएको छ ।

Logo