ओमानविरुद्ध अनिल साहको अर्धशतक

ओमानविरुद्ध अनिल साहको अर्धशतक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । मुलपानी क्रिकेट मैदानमा जारी ओमानविरुद्धको एकदिवसीय सिरिजमा नेपाल ए का कप्तान अनिल साहले अर्धशतक प्रहार गरेका छन् । २८१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओपनरमा आएका साहले सानदार प्रदर्शन गर्दै ६३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

Logo