‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल -२०८२’ को बैठक सुरु

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल -२०८२’ को बैठक सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको दोस्रो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।

Logo