काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्वासी बस्तीमा पनि डोजर चलेको छ ।
शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुम्वासी बस्ती खाली गराउन थालेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।
यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ ।































प्रतिक्रिया