युएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको सानदार शतक

युएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको सानदार शतक

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । घरेलु टोली नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध महत्वपूर्ण शतक प्रहार गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ऐरीले ९४ बलमा १३ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पपुवा न्यूगिनीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए।

Logo