जिन्दगीको यस्तो सत्य, जसको जबाफ विज्ञानसँग छैन

जिन्दगीको यस्तो सत्य, जसको जबाफ विज्ञानसँग छैन

केन्द्रबिन्दु
0
Shares

हाम्रो जीवनमा यस्ता केहि चिज छन्, जसमा भरोसा गर्न सकिन्छ । तर व्याख्या गर्न एकदमै गाह्रो हुन्छ । आज हामी बताउँदैछौ कि जीवनसँग जोडिएका यस्तो कुरा जसको सत्यता विज्ञानसँग पनि छैन ।

– निन्द्रा लाग्नु हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा हो । निन्द्रामा हामी अनेक किसिमको सपना देख्छौ । तर तपाईले कहिल्यै सोच्नुभएको छ सपना किन देखिन्छ ?

– सपनालाई लिएर केहि किसिमको मान्यता छ । अहिलेसम्म यसको सत्यता भने पत्ता लागेको छैन ।

– सपना वास्तवमा निन्द्राका क्रममा मस्तिष्कमा हुने क्रियाको परिणाम हो । एक मत अनुसार सुत्ने समय व्यक्ति जुन मानसिक स्थितीमा हुन्छ, त्यहि सम्बन्धी सपना देख्छन् ।

– दोस्रो मत अनुसार जो इच्छा हाम्रो जीवनमा अधुरो हुन्छ । त्यो सपनामा पुरा गरेको देखिन्छ । हाम्रो मनमा दबिएको भावना अक्सर सपनामा आउने गर्छ ।

– धार्मिक मान्यता अनुसार सपनाले हाम्रो जीवनमा हुनेवाला घटनाको संकेत गर्छ । राम्रो वा नराम्रो घटनाबारे त्यसले जनाउ दिन्छ ।

– अहिले यी तीन कुरामध्ये कुन चाहि सत्य हो भनेर विज्ञानले पुष्टि गरेको छैन ।

– विज्ञानको अनुसार जब हामी सुत्छौ दिमागमा केहि तस्विर र कथा बन्छ । तर यो कुरा पनि पुष्टि भएको छैन ।

Logo