सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । साथै सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा भएको छ ।

Logo