काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुुन्धान व्यूरो (सिआईबी)ले उनलाई प्रक्राउ गरेको हो।स्मार्ट टेलिकम प्रकरणमा उनलाइ पक्राउ गरिएको हो।
पाण्डेलाइ बुधबार बिहान प्रहरीले उनको घरै वाट पक्राउ गरेको हो स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परिसकेका छन् ।































प्रतिक्रिया