वैकल्पिक वित्त उपकरणमार्फत सरकारका खर्च चाप घटाइने

वैकल्पिक वित्त उपकरणमार्फत सरकारका खर्च चाप घटाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सरकारले वैकल्पिक वित्त उपकरणमार्फत खर्च चाप घटाउने व्यवस्था गरेकाे छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै ब्यालेन्ससिट बाहिरबाट पुँजी परिचालन गरी लगानी तथा प्रविधि भित्र्याउने नयाँ वित्तीय उपकरण प्रस्ताव गरेका हुन् । वैकल्पिक वित्त कोषसम्बन्धी कानुनअनुसार पूर्वाधारमा निजी लगानी गर्न अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा बन्ड जारी गरिनेछ।

ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने व्यवस्था पनि गरिएको छ।

Logo