मनिला । फिलिपिन्सको राजधानी मनिला रहेको एक सपिङ मलमा आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आगलागीमा परि अहिलेसम्म मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
एनसीसी मलभित्रै हराएका ३७ जनाको जिवित हुने सम्भावना शून्य रहेको डाभाओका भाइस मेयर पावलो डुटरेटले जानकारी दिए । उनिहरु त्यहाँ रहेको कल सेन्टरमा काम गर्नेहरु रहेको बताइएको छ ।
मलको तेस्रो तल्लामा रहेको फर्निचर स्टोरबाट आगलागी सुरु भएको थियो । लगत्तै मलका माथिल्ला भागमा आगो सल्किएको थियो। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन् ।































प्रतिक्रिया