धरान,९,पुस

ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टर सहित ३ जना पक्राउ परेका छन् । "/>

ब्राउन सुगर सहित डाक्टर पक्राउ !

ब्राउन सुगर सहित डाक्टर पक्राउ !

केन्द्रबिन्दु
0
Shares

धरान,९,पुस

ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टर सहित ३ जना पक्राउ परेका छन् । प्रतिष्ठानको इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठ सहित धरान १२ का उज्वल हलवाई र दिनेश श्रेष्ठ पनि शनिबार प्रतिष्ठानबाट पक्राउ परेका हुन् । हलवाई प्रतिष्ठान भित्र ब्राउन सुगर पुर्‍याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेका थिए।
नागरिकबाट

Logo