बाँदरको विनासबारे प्रधानमन्त्री बालेनले भने- समितिले काम सुरु गरिसकेको छ

बाँदरको विनासबारे प्रधानमन्त्री बालेनले भने- समितिले काम सुरु गरिसकेको छ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गाउँका किसानले भोगेको बाँदर समस्याको समाधानका लागि सरकारले समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नमा प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।

Logo