काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।
सांसद ढकाल सवार बा ०१–०२९ च ७३४३ नम्बरको गाडी रेसुंगा नगरपालिका–४ रैंदीमा दुर्घटनामा परेको हो । चालकसहित ३ जना सवार गाडी सडकको लाइनबाट केही बाहिर पुगेको र सबैजना सुरक्षित रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया