यौन शक्ति बढाउने औषधी बरामद

यौन शक्ति बढाउने औषधी बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ पुस ।

नेपालगन्जबाट प्रतिबन्धित यौन शक्ति बढाउन प्रयोग हुने औषधी बरामद भएको छ ।

अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गर्दा चेकजाँँचको क्रममा सशस्त्र प्रहरीले उक्त प्रतिबन्धित औषधी बरामद गरेको हो ।

से १ स ८६७ नम्बरको अटोेरिक्सामा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई शंका लगेर चेकजाँच गर्दा उक्त रिक्साको सिटमुनि लुकाएर राखिएको अवस्थामा भियाग्रालगायत २४ प्र्रकारको औषधीे बरामद गरेको हो । रिक्सा चालक भने फरार भएको भएको प्रहरीले जनाएको छ ।

Logo