अन्तर्राष्ट्रिय ह्वीलचेयर त्रिकोणात्मक क्रिकेट सिरिज पहिलो पटक नेपालमा आयोजना भयो । यही मंसिर २८ गतेदेखि ३० गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले पनि उल्लेख्य सहभागिता जनायो । नेपाल, भारत र बंगलादेश सहभागी यस खेलमा नेपालका क्याप्टेन हिमाल अर्याल ।
हामीले खेल भइरहेको स्थलमा उनै क्याप्टेन अर्यालसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी लक्ष्मी नेपालले गरेको कुराकानीको भिडियो अंश–































प्रतिक्रिया