काठमाडौं,पुस,२
रक्सोलवासीले प्रदूषण नियन्त्रणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोर लगायतका सिमेन्ट उद्योगहरूमा कच्चा पदार्थ अभाव हुने देखिएको छ । "/>

रक्सोलवासीको अवरोधले उद्योगमा कच्चा पदार्थ अभाव

रक्सोलवासीको अवरोधले उद्योगमा कच्चा पदार्थ अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,पुस,२
रक्सोलवासीले प्रदूषण नियन्त्रणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोर लगायतका सिमेन्ट उद्योगहरूमा कच्चा पदार्थ अभाव हुने देखिएको छ । वर्षौं देखि प्रदूषण नियन्त्रणको माग गर्दै आएका स्थानीयको माग पूरा नभएपछि पुनः आन्दोलन सुरु भएको छ । वीरगन्ज नाकाबाट करिडोरका सिमेन्ट उद्योग सहित मुलुकका अन्य स्थानमा स्थापना भएका उद्योगका लागि पनि औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । सिमेन्ट उद्योगका लागि आयात गरिने कच्चा पदार्थहरू खुला तथा धूलोयुक्त (डष्टी कार्गो) हुने भएकोले त्यसले वातावरणमा प्रतिकुल प्रभाव पार्दा मानवीय स्वास्थ्यमा समेत असर पारेको भन्दै रक्सोलवासीले नियन्त्रणका लागि पटकपटक आन्दोलन गर्दै आएका छन् ।
कारोबारबाट

Skip This
Skip This
Logo