केन्द्रबिन्दु सम्बाददाता ।
काठमाडौँ, १ पुष । एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।
यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो । खेल थाइल्याण्डमा भैरहेको छ ।





























प्रतिक्रिया