धनगढी,१,पुस 
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाई सकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु पर्ने बताएका छन्। "/>

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ :रावल

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ :रावल

केन्द्रबिन्दु
0
Shares

धनगढी,१,पुस 
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाई सकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनु पर्ने बताएका छन्। शुक्रवार धनगढीमा एमाले पार्टी कार्यालयमा निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्रीले पदबाट राजिनामा दिन ढिलाई गर्नु लोकतान्त्रिक संस्कृती विपरित भएको आरोप लगाए । ‘जनमत गुमाएर पनि प्रधानमन्त्रीले पदमा बरिरहने हो भने गलत लोकतान्त्रिक संस्कृतीको सुरुवात हुनेछ ’ उनले भने, उनले जनमत गुमाईसकेकाले तत्काल राजिनामा दिनुपर्छ ।’ समानुपातिकको मतपरिणाम आईसके पछि सरकार निर्माण र पार्टी एकीकरणको कामको शुरुवात गरिने उनको भनाई छ।
नागरिकबाट

Logo