इटहरी ,२९,मंशिर

कोशी राजमार्ग अन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन्। "/>

दुर्घटना बढेपछि सडकमै होम !

दुर्घटना बढेपछि सडकमै होम !

केन्द्रबिन्दु
0
Shares

इटहरी ,२९,मंशिर

कोशी राजमार्ग अन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन्। स्वस्ति शान्ति सहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ। सडक दुर्घटना नहोस् भन्ने कामना सहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन्। अहिले कोशी राजमार्ग अन्तर्गतको इटहरी सडकखण्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ।
नागरिकबाट 

Skip This
Skip This
Logo