काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १-० गोलले पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ । जितसँगै घानाले विश्वकप यात्रामा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा घानाले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । ९५ औं मिनेटमा भएको गोल नै घानाका लागि महत्त्वपूर्ण ३ अंक बटुल्ने माध्यम बन्यो ।





























प्रतिक्रिया