यी हुन् वैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् वैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्व सरकारले वैशाख र जेठ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

यी हुन् वैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Logo