भीमदत्तनगर, २५, मंसिर
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी नेतृ एवं प्रचण्ड बुहारी बिना मगर भारी मत अन्तरले निर्वाचित भएकी छिन् । उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले पराजित गरेकी हुन् । निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् । रासस





























प्रतिक्रिया