राजविराज,२५, मंशिर

सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । "/>

सप्तरी–४ मा काँग्रेसका चौधरी विजयी

सप्तरी–४ मा काँग्रेसका चौधरी विजयी

केन्द्रबिन्दु
0
Shares

राजविराज,२५, मंशिर

सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गरे ।
रासस

Logo