कञ्चनपुर,२४,मंशिर
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट गठबन्धनसँगको मतान्तर घटाउँदै गएका छन् । "/>

कञ्चनपुर ३ मा काँग्रेसका रमेश लेखक ५३ मतले पछि

कञ्चनपुर ३ मा काँग्रेसका रमेश लेखक ५३ मतले पछि

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर,२४,मंशिर
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट गठबन्धनसँगको मतान्तर घटाउँदै गएका छन् । पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उमेदवार एमाले नेता डा. दीपकप्रकाश भट्टसँग ५३ मतले पछि छन् । यस अघि बिहान एमाले नेता भट्टले लेखकलाई १७० मतले पछि पारेका थिए । ताजा परिणाम अनुसार एमाले नेता डा. भट्टले १३ हजार ८८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस नेता लेखक १३ हजार ३५ मत प्राप्त गरेका छन् । कञ्चनपुर–३ मा ८७ हजार १२२ मत खसेको थियो ।

Logo