काठमाडौं, २४,मंशिर
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । हाल सम्म ७७ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ४६ वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ । त्यस्तै माओवादी केन्द्रले १३ क्षेत्रमा जित हासिल गरेको छ । नेपाली कांग्रेस १०, संघीय समाजवादी फोरम नेपाल तथा राजपा गठबन्धनबाट ६ , नयाँ शक्तिबाट १ र १ जना स्वतन्त्र उमेदवार विजयी भएका छन् । हेरौं यो तालिका :
एमालेले जितेका प्रतिनिधिसभा
गुल्मी–१ प्रदीपकुमार ज्ञवलाी :३७ हजार ८१४
सिन्धुली–१ गणेशकुमार पहाडी :३२ हजार ५२९
पाल्पा–२ सोमप्रसाद पाण्डेय :३४ हजार ८९९
इलाम–२ सुवासचन्द्र नेम्वाङ :३६ हजार १२४
पर्वत– पदम गिरी :३८ हजार १२४
सुर्खेत–१ ध्रुवकुमार शाही :३६ हजार ७५९
कास्की–१ खगराज अधिकारी :३९ हजार २४२
झापा–४ एलपी सावाँ लिम्बू :४३ हजार ५१५
रुपन्देही–३ घनश्याम भुसाल :३२ हजार ८६६
मकवानपुर–१ कृष्ण दहाल : ४० हजार ३१
मकवानपुर–२ विरोध खतिवडा :४४ हजार ७४४
दैलेख–२ राजबहादुर बुढाक्षेत्री :२३ हजार ३३३
रुपन्देही–२ विष्णु पौडेल :४४ हजार ९
धनकुटा– राजेन्द्रकुमार राई :३७ हजार ३३३
कास्की–३ जगतबहादुर सुनार विश्वकर्मा : ३२ हजार ६९०
गुल्मी–२ गोकर्णराज विष्ट :३४ हजार ६१८
खोटाङ– विशाल भट्टराई :३६ हजार ३२९
काठमाडौं– ७ रामवीर मानन्धर :१८ हजार १०२
दैलेख–१ रवीन्द्रराज शर्मा :२३ हजार ७७३
ललितपुर–१ नवराज सिलवाल :२६ हजार ९५१
काठमाडौं–२ माधवकुमार नेपाल :२७ हजार ३६६
कास्की– २ रवीन्द्र अधिकारी :२७ हजार २०७
बैतडी– दामोदर भण्डारी :३९ हजार ५२४
पाँचथर– वशन्तकुमार नेम्वाङ :३८ हजार ६४१
दोलखा– पार्वत गुरूङ :५५ हजार ४५७
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ :२२ हजार ८५८
धादिङ–१ भूमि त्रिपाठी, :४९ हजार १२१
धादिङ– २ खेम लोहनी :३६ हजार २५६
ओखलढुंगा– यज्ञराज सुनुवार :३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ :३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा :२३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन :३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ :२ हजार ३००
मुगु– गोपालबहादुर बम :१३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२
डोल्पा– धनबहादुर बुढा :११ हजार ७६१
बाजुरा– लालबहादुर थापा :२८ हजार ०५८
दार्चुला– गणशसिंह ठकुन्ना :२८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक :३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई :२९ हजार ४७९
ललितपुर–२– कृष्णलाल महर्जन :२७ हजार ७१३
काठमाडौं– ३ कृष्णबहादुर राई :१९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल :४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित :३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ :१३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा :३७ हजार ५२४
माओवादी केन्द्र
सिन्धुली–२ हरिबोलप्रसाद गजुरेल :३० हजार १७९
गोरखा–१ हरिराज अधिकारी :२९ हजार ८६०
भोजपुर– सुदन किराती :३४ हजार ३९४
मोरङ–६ शिवकुमार मण्डल :२२ हजार ९४५
दाङ–२ कृष्णबहादुर महरा :४० हजार ४२
पूर्वी रूकुम– कमला रोका :१० हजार ४३४
रुकुम पश्चिम– जनार्दन शमा :३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल :२८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल :२४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा :४० हजार ५४
सोलुखुम्बु– हेमकुमार राई :२० हजार ७४७
मोरङ–६ अमनलाल मोदी :३३ हजार ५२९
जाजरकोट– शक्तिबहादुर बस्नेत :३२ हजार २८१
कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
रुपन्देही–५ भरतकुमार शाह :३३ हजार ८८
डडेलधुरा– शेरबहादुर देउवा :२८ हजार ४४
रौटहट–२ मोहम्मद आफताव आलम :१८ हजार ८३३
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की :११ हजार ९४९
काठमाडौं– ६ भीमसेनदास प्रधान :१६ हजार ७८५
काठमाडौं–१ प्रकाशमान सिंह :१० हजार ९३६
रसुवा– मोहन आचार्य :१४ हजार ४५३
काठमाडौं–४ गगन थापा :२१ हजार ५५८
काठमाडौं–१० राजेन्द्रकुमार केसी :२४ हजार १९०
मोरङ–२ मीनेन्द्र रिजाल :३५ हजार ८१९
राजपा संघीय समाजवादी
सप्तरी–१ डा. सूर्यनारायण यादव :२१ हजार ७१२ (फोरम)
सप्तरी–२ उपेन्द्र यादव :२१ हजार ६३० (फोरम)
बाँके–२ मोहम्मद इस्तियाक राई :२१ हजार ५७५ (फोरम)
सप्तरी–३ चन्द्रकान्त चौधरी :२२ हजार ५८४ (राजपा)
धनुषा–३ राजेन्द्र महतो :३० हजार ७४२ (राजपा)
रौतहट–१ अनील झा :२१ हजार ४७२ (राजपा)
नयाँ शक्ति
गोरखा–२ बाबुराम भट्टराई :३१ हजार ८०७
अन्य
हुम्ला– छक्कबहादुर लामा (स्वतन्त्र) :८ हजार ९९१































प्रतिक्रिया