केन्द्रबिन्दु सम्वाददाता ।

काठमाडौं, २३, मंसिर  । निर्वाचन आयोगले समानुपातिक तर्फको समेत मतगणना थालेको छ । "/>

समानुपातिक मत परिणाम: कांग्रेस पहिलो, विवेकशील साझाको १ मत

समानुपातिक मत परिणाम: कांग्रेस पहिलो, विवेकशील साझाको १ मत

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता ।

काठमाडौं, २३, मंसिर  । निर्वाचन आयोगले समानुपातिक तर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ ।

चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

Logo