ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई विजयी

ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई विजयी

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, ताप्लेजुङ
ताप्लेजुङबाट प्रतिनिधीसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् । २९ हजार ४७९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै ताप्लेजुङका प्रदेशसभा क र ख मा पनि वाम गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् ।

Logo