मंसिर, २३, काभ्रे
मूख्य निर्वाचन अधिकृतको कार्यालय, काभ्रेले भर्खरै दिएको ताजा परिणाम अनुशार प्राप्त मत यस्तो रहेको छ ।
प्रतिनिधि सभा १
तिर्थ लामा (रुख) :४२७२
गंगा बहादुर दोङ (माओवादि केन्द्र) :४६७२
प्रदेश सभा (क)
सिवि लामा (रुख) :२५६९
रत्न ढकाल (मा.केन्द्र) :४४६१
प्रदेश सभा (ख)
गणेश लामा (रुख) :२८१३
चन्द्र लामा (सुर्य) :३७०५
प्रतिनिधि सभा २
मधु आचार्य (रुख) :३९२३
गोकुल बांसकोटा (सुर्य) :६४४९
प्रदेश सभा (क)
सुन्दरमणि आचार्य (रुख) :१३२२
लक्ष्मण लम्साल (सुर्य) :२९२८
प्रदेश सभा (ख)
कञ्चन चन्द्र बादे (रुख) :२३१७
बसुन्धरा हुमागाई (सुर्य) :२९२८
जिल्ला भरिको कुल मतदाता २ लाख ७२ हजार २९२ रहेको छ ।





























प्रतिक्रिया