सुकुम्बासी र भूमिहीनहरु उत्रिए सडकमा [तस्विरहरु]

सुकुम्बासी र भूमिहीनहरु उत्रिए सडकमा [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।

Logo