नेपालगन्ज,१९,मंशिर

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजे देखि बन्द भएको छ। "/>

गए राती १२ बजे देखि तीन दिन सीमा नाका बन्द

गए राती १२ बजे देखि तीन दिन सीमा नाका बन्द

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज,१९,मंशिर

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजे देखि बन्द भएको छ। दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमति अनुसार मंसिर २१ गते सम्म जिल्लासँग जोडिएका सबै सीमाक्षेत्र बन्द गरिने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुर देखि सुइया बघौडा सम्मको ६५ किमी क्षेत्र अन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ।
अन्नपूर्णबाट

Logo