बालेन सरकारको १०० दिनको कार्यप्रगति सार्वजनिक [भिडियो]

बालेन सरकारको १०० दिनको कार्यप्रगति सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सुशासनलाई समृद्धिको मुख्य आधारशिला मानेको वर्तमान सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ । यस अवधिमा सरकारको कार्यप्रगतिको खासै आलोचना नगर्ने अभ्यास रहेकोले यसलाई ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठन भएको करिब दुई तिहाइ बहुमतको वर्तमान सरकारले पछिल्लो एक सय दिनमा सुरु वा सम्पन्न गर्नेगरी १०० बुँदे कार्यसूची ल्याएको थियो । जसअनुसार केही लक्ष्य पूरा भएका छन् त केही हुँदै गरेको देखिएको छ ।

Logo