काठमाडौं, ६ मंसिर । रौतहटको सन्तपुरमा बाढीले उठिबास लगाएका पीडितहरु, जो धुर्मुस सुन्तली फाउन्डेशनले तयार गर्दैरहेको बस्ती निर्माणका मजदुर पनि हुन् । उनीहरुलाई नै विहान उठाएर फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले यसरी परेड खेलाउँछन् र भाषण समेत गर्छन् ।
भिडियो हेर्नुहोस्





























प्रतिक्रिया